काठमाडौं, असोज २७–
विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरतग अहिले नेपाल र हङकङबीचको खेल जारी छ । हङकङले दिएको १९५ रनको लक्ष्य पछ्याउँदै अहिले नेपालले व्याटिङ गरिरहेको छ । हेर्नुहोस् लाईभ भिडियो