• होमपेज
  • समाचार
  • दाङमा करेन्ट लागेर एकको मृत्यु

दाङमा करेन्ट लागेर एकको मृत्यु

  • शुक्रबार, अशोज २०, २०७४
दाङमा करेन्ट लागेर एकको मृत्यु

दाङ, असोज २० –

माछा मार्ने क्रममा करेन्ट लागेर दाङमा आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– १८ का ५३ वर्षीय चित्रबहादुर नेपाली रहेका छन् ।

ग्वार खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका नेपालीलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार