• होमपेज
  • समाचार
  • अर्घाखाँचीमा बस दुर्घटना: दुईको मृत्यु, २ दर्जन बढि घाईते

अर्घाखाँचीमा बस दुर्घटना: दुईको मृत्यु, २ दर्जन बढि घाईते

  • शुक्रबार, अशोज २०, २०७४
अर्घाखाँचीमा बस दुर्घटना: दुईको मृत्यु, २ दर्जन बढि घाईते

अर्घाखाँची, असोज २०-

अर्घाखाँचीमा आज विहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

डाँडाकटेरीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ७५१८ नम्बरको बस मालारानी गाउँपालिका–३ सावडाँडामा सडकबाट २ सय मिटर तल खस्दा २ जनाको मृत्यु हुनुको साथै २ दर्जन बढी घाइते भएका छन् । दुर्घटना बिहान ८ः३० बजे भएको हो ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले दुर्घटनाको पुष्टि गर्दै विस्तृत विवरण आउन बाँकी रहेको जानकारी दिएको छ ।

दुर्घटनाको खबर पाएलगत्तै इन्स्पेक्टर रञ्जनबहादुर स्वाँर नेतृत्वको टोली घटनास्थलतर्फ लागेको छ ।

Facebook Comments

सम्बन्धित समाचार