• होमपेज
  • Uncategorized
  • दन्त चिकित्सक न्यौपाने रत्ननगर अस्पतालको प्रमुखमा नियुक्त

दन्त चिकित्सक न्यौपाने रत्ननगर अस्पतालको प्रमुखमा नियुक्त

  • बिहिबार, अशोज १९, २०७४
दन्त चिकित्सक न्यौपाने रत्ननगर अस्पतालको प्रमुखमा नियुक्त

चितवन, असोज १९–

पूर्वी चितवनको रत्ननगर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा वरिष्ठ दन्त सर्जन चिकित्स अजय न्यौपाने नियुक्त हुनुभएको छ ।

स्वाथ्य मन्त्रालयले भरतपुर अस्पतालका डेन्टल विभाग प्रमुख डा.न्यौपानलेलाई रत्ननगरको प्रमुखमा नियुक्त गरेको हो । युवा चिकित्सक न्यौपाने चितवनमा चिरपरिचित हुनुहुन्छ । सामाजिक सेवामा उत्तिकै सक्रिय डा.न्यौपानले रत्नगर अस्पताललाई नमुना अस्पतालको रुपमा विकास गर्ने बताएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार