• होमपेज
  • Uncategorized
  • दाङमा ट्याक्सी दुर्घटना,बालिकाको मृत्यु

दाङमा ट्याक्सी दुर्घटना,बालिकाको मृत्यु

  • बुधबार, अशोज ४, २०७४
दाङमा ट्याक्सी दुर्घटना,बालिकाको मृत्यु

दाङ, असोज ४ –

ब्रेक फेल भइ ट्याक्सी दुर्घटनामा हुँदा दाङको गढवामा एक बालिकाको ज्यान गएको छ । दुर्घटनामा गढवा गाउँपालिका–६ खवरीकी ६ वर्षिया लक्ष्मी सार्कीको ज्यान गएकोे ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।
गढवाबाट खवरीका लागि छुटेको रा १ ज ३३ नम्बरको ट्याक्सी खवरी खोला नजिक रहेको वेदीमा दुर्घटना भएको हो । बालिकाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार