• होमपेज
  • समाचार
  • लहान नगरपालिकाको मतगणना स्थगित,कांग्रेस–फोरमबीच विवाद

लहान नगरपालिकाको मतगणना स्थगित,कांग्रेस–फोरमबीच विवाद

  • मङ्लबार, अशोज ३, २०७४
लहान नगरपालिकाको मतगणना स्थगित,कांग्रेस–फोरमबीच विवाद

लहान,असोज ३ –

सिरहाको लहान नगरपालिकामा कांग्रेस र संघीय समाजवादी फोरमबीच विवाद भएपछि मतगणना स्थगित भएको छ ।

वडा नम्बर ३ मा नेपाली कांग्रेसका वडाध्यक्ष २ मतले विजयी भएपछि फोरमले पुनः मतगणना माग गरेपछि विवाद भएको हो ।

विवादका कारण मतगणना स्थगित भएको छ । यसअघि वडा नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार बिजयी भएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार