• होमपेज
  • समाचार
  • सप्तरीको मतगणनास्थलमा तालीमप्राप्त कुकुर परिचालन

सप्तरीको मतगणनास्थलमा तालीमप्राप्त कुकुर परिचालन

  • मङ्लबार, अशोज ३, २०७४
सप्तरीको मतगणनास्थलमा तालीमप्राप्त कुकुर परिचालन

राजविराज, असोज ३ –

सप्तरीको मतगणनास्थलमा सुरक्षा व्यवस्था सुदृढ गराउन तालीमप्राप्त कुकुर परिचालन गरिएको छ ।

राजविराज नगरपालिकालगायत मतगणना भइरहेका १८ वटै मतगणना स्थलमा सुरक्षा व्यवस्था चुस्त र दुरुस्त गर्ने उद्देश्यले तालीमप्राप्त कुकुर परिचालन गरिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।
यसैबीच सप्तरी जिल्लाका छ वटा स्थानीय तहको मतगणना शुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । – रासस

फाइल फोटो

Facebook Comments

सम्बन्धित समाचार