• होमपेज
  • समाचार
  • भोजपुरमा प्रधानाध्यापक पाण्डे मृत फेला

भोजपुरमा प्रधानाध्यापक पाण्डे मृत फेला

  • मङ्लबार, अशोज ३, २०७४
भोजपुरमा प्रधानाध्यापक पाण्डे मृत फेला

भोजपुर, असोज ३ –

भोजपुर नगरपालिका –४ सिद्धेश्वरको धपेनी खोलामा एक शिक्षक मृत भेटिएका छन् । भोजपुर नगरपालिका – ४ को जाल्पा देवि प्राथमिक विद्यालयका प्रधानाध्यापक रुद्र बहादुर पाण्डे मंगलबार मृत भेटिएका हुन् ।

उहाँको शव खोलामा डुबेको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार