• होमपेज
  • समाचार
  • सर्लाहीको बरहथवा नपा १८ मा फोरम नेपाल विजयी

सर्लाहीको बरहथवा नपा १८ मा फोरम नेपाल विजयी

  • मङ्लबार, अशोज ३, २०७४
सर्लाहीको बरहथवा नपा १८ मा फोरम नेपाल विजयी

सर्लाही, असोज ३–

सर्लाहीको बरहथवा नगरपालिकाको वडा नं. १८ मा संघीय समाजवादी फोरम नेपाललको प्यानल नै विजयी भएको छ ।
अध्यक्षमा मुनेश्वर यादव २ सय ८३ मत ल्याएर विजयी भएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार