पर्सा,असोज ३ –
पर्साको, पर्सागढी नगरपालिका १ मा कांग्रेस विजयी भएको छ । वडाअध्यक्षमा कांग्रेसका तुलाराम चौधरी विजयी भएका हुन् ।