• होमपेज
  • समाचार
  • नवनिर्वाचित राज्यमन्त्री विष्ट र शर्माद्धारा सपथ ग्रहण

नवनिर्वाचित राज्यमन्त्री विष्ट र शर्माद्धारा सपथ ग्रहण

  • सोमवार, अशोज २, २०७४
नवनिर्वाचित राज्यमन्त्री विष्ट र शर्माद्धारा सपथ ग्रहण

काठमाडौँ,असोज २ –

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का विराज विष्ट र कमला देवी शर्मालाई सोमबार सिंहदरबारमा राज्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ ।

देउवा सरकारको मन्त्रिममण्डल जम्बो भएको भन्दै चौतर्फि आलोचना खेपिरहेका बेला फेरि मन्त्रिपरिषद् विस्तार भएको हो । देउवाको ५४ सदस्यीय मन्त्रिमण्डल रहेको छ । साथै उहाँले आज २ जना मन्त्री थप्नु भएको  छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)बाट विराज विष्ट र कमला शर्मा राज्यमन्त्रीमा थपिनु भएको हो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि