• होमपेज
  • समाचार
  • रौतहटवाट एमाले नेता माधव नेपालले गरे मतदान

रौतहटवाट एमाले नेता माधव नेपालले गरे मतदान

  • सोमवार, अशोज २, २०७४
रौतहटवाट एमाले नेता माधव नेपालले गरे मतदान

रौतहट, असोज २ –

नेकपा एमाले वरिष्ठ नेता तथा प्रर्वप्रधानमन्त्री माधव कुमार नेपालले रौतहटबाट मतदान गरेका छन् । नेता नेपालले रौतहट सदरमुकाम रहेको गौर नगरपालिकाबाट मतदान गरेका हुन् ।

नेता नेपालले गौरको राम जानकी कन्या प्राथमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् । उक्त मतदान केन्द्रबाट नेता नेपालले पहिलो मतदाताको रुपमा मतदान गरेका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार