• होमपेज
  • Uncategorized
  • प्रचण्डलाई बैद्यको कडा चेतावनीः हामीसँग होइन, कांग्रेससँग एकता गर्नुस् !

प्रचण्डलाई बैद्यको कडा चेतावनीः हामीसँग होइन, कांग्रेससँग एकता गर्नुस् !

  • शनिबार, भदौ ३१, २०७४
प्रचण्डलाई बैद्यको कडा चेतावनीः हामीसँग होइन, कांग्रेससँग एकता गर्नुस् !

बुटवल,भदौं ३१-

कपा माओवादी केन्द्रका अध्यक्ष मोहन बैद्य किरणले माओवादी अध्यक्ष प्रचण्ड कम्युनिष्ट नभएको टिप्पणी गरेका छन् । बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बैद्यले पूर्व सहकर्मी प्रचण्डको चर्को आलोचना गरे । प्रचण्ड कम्युनिष्ट भएको नाटक गर्न सिपालु भएको बताउँदै उनले भने, हामीसँग एकता हुँदैछ भनेर भ्रमको खेती गर्दै हुनुहुन्छ । हामीसँग होइन, कांग्रेससँग मिल्नुस् ।’

उनले आफुहरु नेपालमा पुनः क्रान्ति गर्ने पक्षमा रहेको र सच्चा क्रान्तिकारी शक्तिसँग मात्र पार्टी एकत हुन सक्ने बताए । बिप्लव लगायतका शक्तिसँग छलफल भइरहेको उनले बताए । मुलुकको राजनीति ३ दलकै सिण्डिकेटमा चलेको भन्दै उनले भने, पश्चगामी राज्यसत्ता छ ।’

Facebook Comments

सम्बन्धित समाचार