• होमपेज
  • समाचार
  • आज र भोली मनकामना केवुलकार बन्द हुने

आज र भोली मनकामना केवुलकार बन्द हुने

  • बुधबार, भदौ २८, २०७४
आज र भोली मनकामना केवुलकार बन्द हुने

चितवन,भदौं २८-

मनकामना केवुलकार दुई दिनका लागि बन्द हुने भएको छ । नियमित मर्मत सम्भारका लागि सेवा बन्द गर्न लागिएको केबुलकार सञ्चालक मनकामना दर्शन प्रा.लिले जानकारी दिएको छ । मनकामना दर्शन प्रालिले सार्वजनिक सूचना जारी गर्दै मर्मत सम्भारका लागि आज २८ गते र भोली २९ गते केबुलकार बन्द गर्न लागिएको जानकारी दिएको हो ।

Facebook Comments

सम्बन्धित समाचार