• होमपेज
  • Uncategorized
  • आइजी मुद्दामा सिलवालको रिट खारेज, सरकारको निर्णय सदर

आइजी मुद्दामा सिलवालको रिट खारेज, सरकारको निर्णय सदर

  • मङ्लबार, भदौ २७, २०७४
आइजी मुद्दामा सिलवालको रिट खारेज, सरकारको निर्णय सदर

काठमाडौं,भदौ २७ –

आइजीपी प्रकरणमा सर्वोच्च अदालतले डिआइजी नवराज सिलवालको रिट खारेज गरेको छ । सरकारको निर्णय सदर गर्दै सर्वोच्च अदालतको पूर्ण इजलासले सिलवालको रिट खारेज गरेको हो । सिलवालको रिट खारेज भएसँगै नेपाल प्रहरीको आइजी नियुक्त भएका प्रकाश अर्याललाई थप सजिलो भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार