सिमरा,भदौं २७-
जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. २ मा नेकपा एमालेले वृहत घरदैलो कार्यक्रम तथा ¥यालीको आयोजना गरेको छ । एमालेको सभा र घरदैलो अभियानमा व्यपक समर्थन वढेको एमाले सिमराले जानकारी दिएको छ ।
कार्यक्रममा जीतपुर सिमरा उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार डा.कृष्ण पौडेल, उप प्रमुख पदका उम्मेदवार सरस्वती चौधरी, वडा अध्यक्षका उम्मेदवार कमला अधिकारी लगाएतको उपस्थिति रहेको थियो ।