• होमपेज
  • समाचार
  • धादिङमा ट्रक दुर्घटना, एक जनाको मृत्यु

धादिङमा ट्रक दुर्घटना, एक जनाको मृत्यु

  • सोमवार, भदौ २६, २०७४
धादिङमा ट्रक दुर्घटना, एक जनाको मृत्यु

धादिङ, भदौं २६–

पृथ्वी राजमार्गको बाँदरेमा आज एउटा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

धादिङबाट मुग्लिनतर्फ जाँदै गरेको ग १ ख ४९६४ नंको ट्रक सडकबाट बेनीघाट रोराङ गाउँपालिकाको बाँदरेमा दुर्घटना हुँदा धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ३ चैनपुर निवासी खेमबहादुर छत्कुलीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले बताउनुभयो । अत्यधिक गतिमा गुडेको ट्रक सडकबाट ३० मि तल खसेर भएको दुर्घटनामा घाइते भएका तीन जनाको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा