• होमपेज
  • Uncategorized
  • चीनले बनायो संसारकै अग्लो र बलियो सिसाको पुल, गाडी कुदाउँदा पनि केही हुँदैन (भिडियोसहित)

चीनले बनायो संसारकै अग्लो र बलियो सिसाको पुल, गाडी कुदाउँदा पनि केही हुँदैन (भिडियोसहित)

  • मङ्लबार, भदौ २०, २०७४
चीनले बनायो संसारकै अग्लो र बलियो सिसाको पुल, गाडी कुदाउँदा पनि केही हुँदैन (भिडियोसहित)

बेइजिङ,भदौ २० –

चीनले संसारकै सबैभन्दा अग्लो र लामो सिसाको पुल बनाएको छ । अहिले यो पुल सर्वसाधारणको उपयोगको लागि खुल्ला गरिएको छ । चीनले आफ्नो हुनान प्रान्तमा बनाएको यो पुल १४१० फिट लामो छ ।

जमिनबाट ३ सय मिटर अग्लो यो पुलमा प्रयोग गरिएको ९९ ट्रियल लेयर्ड सिसाका कारण पुल पूरै पारदर्शी छ । यो पुलबाट निकै तल खोंचमा हेर्न सकिन्छ । यो पुल थिननमेन माउन्टेन नेशनल पार्कमा दुई चट्टानमा बनाइएको छ । चीनले यो पुल बनाउने प्रेरणा हलिउडको ब्लकबस्टर फिल्म अवतारबाट लिएको बताइन्छ । यो पुल बनाउन ३.४ मिलियन डलर खर्च लागेको बताइएको छ ।

भिडियो हेर्नुहोस् –

https://youtu.be/wH2fdVdRi3M

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा