• होमपेज
  • समाचार
  • दमकमा ट्रकको ठक्करबाट एक मजदुरको मृत्यु

दमकमा ट्रकको ठक्करबाट एक मजदुरको मृत्यु

  • मङ्लबार, भदौ २०, २०७४
दमकमा ट्रकको ठक्करबाट एक मजदुरको मृत्यु

दमक,भदौ २० –

ट्रकको ठक्करबाट आज यहाँ एक जना मजदुरको मृत्यु भएको छ ।

झापा दमक नगरपालिका –१ दुरसञ्चार कार्यालय नजिकै ना४ख १७२९ नंको ट्रकको ठक्करबाट सोही ट्रकका सहचालक झापा शनिश्चरे बस्ने २५ वर्षीय रुपेश गुरुङको आज दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि स्थानीय लाइफलाइन अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयो ।

ट्रकका चालक झापा, गोलधाप–७ बस्ने ३३ वर्षीय मनकुमार मोक्तानलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)