• होमपेज
  • Uncategorized
  • एशियन कप छनौटः नेपाल (१) र ताजकिस्तान (२) दोस्रो हाफ

एशियन कप छनौटः नेपाल (१) र ताजकिस्तान (२) दोस्रो हाफ

  • मङ्लबार, भदौ २०, २०७४
एशियन कप छनौटः नेपाल (१) र ताजकिस्तान (२) दोस्रो हाफ

काठमाडौं, भदौं २०–
एएफसी एशियन कप फुटबलको छनौट खेलमा अहिले नेपाल र ताजकिस्तानबीच खेल भईरहेको छ । काठमाडौंमा जारी खेलको दोस्रो हाफ चलिरहँदा नेपाल २–१ गोलले पछि परेको छ । नेपालका लागि पहिलो गोल भर्खरै विमल घर्ती मगरले गरेका छन् । खेलको प्रत्यक्ष प्रशारण हेर्नुहोस् ।

https://www.youtube.com/watch?v=KKRwl9qYe4U

Facebook Comments

सम्बन्धित समाचार