• होमपेज
  • समाचार
  • बौद्ध अघौँ सदनमा विद्युतीय शवदाह गृह निर्माण गरिने

बौद्ध अघौँ सदनमा विद्युतीय शवदाह गृह निर्माण गरिने

  • शनिबार, भदौ १७, २०७४
बौद्ध अघौँ सदनमा विद्युतीय शवदाह गृह निर्माण गरिने

पोखरा,भदौ १७ –

पोखरा–लेखनाथ महानगरपालिकाको रामघाटस्थित बौद्ध अघौँ सदनको हातामा विद्युतीय शवदाह गृह निर्माण गरिने भएको छ ।

सरकारको झण्डै रु १३ करोडको लागतमा निर्माण हुने सो शवदाह गृहमा एकै चोटी तीनवटासम्म शव जलाउन सकिने बौद्ध अघौँ सदनका अध्यक्ष भुवनसिंह गुरुङले जानकारी दिनुभयो ।

कास्कीमा गुरुङ समुदायको बस्ती बढ्दै गएको र दैनिक तीनदेखि सातवटा शव जलाउनु पर्ने भएकाले विद्युतीय शवदाह गृह निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । शव जलाउनको लागि मात्रै वार्षिक झण्डै रु ६०÷७० लाखको दाउरा आवश्यक पर्ने र यसले गर्दा ठूलो मात्रामा काठ आवश्यक पर्न जाँदा वनजंगलको संरक्षणको लागि पनि विद्युतीय शवदहगृह निर्माण गर्न लागिएको बताइएको छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा