मुक्तिनाथ विकास बैंकका ग्राहकलाई अर्घाखाँचीको एभरेस्ट ओल्ड होटेल र छाँया अस्पतालमा विशेष छुट
मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो ग्राहकलाई थप सेवा दिन अर्घाखाँचीको सन्धिखर्कमा रहेको एभरेस्ट ओल्ड होटेल अर्घाखाँची प्रालि र छाँया अस्पताल प्रालिसँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ। यस व्यावसायिक सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकले एभरेस्ट ओल्ड होटेलको अकोमोडेसन एन्ड फुडमा विशेष १०% सम्म र छाँया अस्पतालको विभिन्न सेवाहरु जस्तै– बेड चार्ज, सर्जरी, चेकअप, […]