भोजपुरमा विद्युत् अवरुद्ध हुँदा रेडियो बन्द
भोजपुर, भदौ १८ – तीन दिनयता विद्युत् अवरुद्ध हुँदा जिल्लामा रहेका रेडियोको नियमित प्रसारण बन्द भएको छ । सदरमुकामबाट प्रसारण गर्दैआएका ‘रेडियो भोजपुर ९३.८’, ‘चोमोलुङमा एफएम। ९८.६’ र उन्नति एफएम ९२.८’को बिहान ५ बजेदेखि बेलुकी १० बजेसम्मको नियमित प्रसारण बन्द भएको हो । विद्युत् अवरुद्ध हुँदा एकातिर इलेक्ट्रोनिक पसल तथा विद्यार्थीको जनजीवनसमेत कष्टकर बनेको छ […]