प्रभु बैंक भित्र काण्डै काण्ड, सेञ्चुरी बैंकका कर्मचारी माथी सौतेनि आमाको व्यवहार, २२ करोडको विज्ञापन खर्च, १ करोडको भ्रमण खर्च, १० लाखको मनोरञ्जन खर्च, ९ वर्षमा ९ पटक रश्मी पन्तको बढुवाः कहाँ छ निकम्मा राष्ट्र बैंक !
प्रभु बैंक प्रभुकै इच्छाबाट चलेको भेटिएको छ । यती सम्मकी प्रभु बैंकका पूर्व अध्यक्ष देवी प्रकाश भट्टचन, सञ्चालक अम्बिका लामिछाने, सिइओ अशोक शेरचन र एजिएम रश्मी पन्तले बैंक पारिवारिक क्लब जस्तै कब्जा गरेर चलाएको भेटिएको छ । कहाँ छ निकम्मा राष्ट्र बैंक किन बोल्दैन ? गभर्नर महाप्रसाद अधिकारी एमाले, प्रभु बैंकका सीइओ अशोक शेरचन एमाले, […]