कार्डबाट हुने खरिदमा सेवा शुल्क नलाग्ने
नेपालमा बैंक र बैंकिङ करोबार भएको धेरै समय वितिसकेको छ । तरपनि हामीहरु क्यास कारोबारमा मात्र विश्वास गछौं । चाहे त्यो सय, हजार होस वा लाद करोडौंको । हामीहरुसंग विभिन्न बैंकका डेविट, क्रेडिट, माटर्स लगायतका अनय धेरै कार्डहरु छन् । तर त्यसको उपयोग केबल एटिएमबाट रकम झिक्नको लागि मात्र प्रयोग गरिहेका छौं । ति कार्डहरुको […]