• होमपेज
  • समाचार
  • राष्ट्रपतिद्वारा प्रदेश प्रमुख नियुक्त (सुचीसहित)

राष्ट्रपतिद्वारा प्रदेश प्रमुख नियुक्त (सुचीसहित)

  • मङ्लबार, कार्तिक १९, २०७६
राष्ट्रपतिद्वारा प्रदेश प्रमुख नियुक्त (सुचीसहित)

राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी छिन्  ।  मन्त्रिषरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।

संविधानको धारा १६३ को उपधारा (२) मा राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख नियुक्त गर्ने र पदमुक्त गर्ने संवैधानिक ब्यबस्था छ । नव नियुक्त प्रदेश प्रमुखहरुको सपथ मंगलबार बिहान हुने भएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार