डा. खगेन्द्र नाथ शर्माको “अकविता” कविता सङ्ग्रहको डिजिटल विमोचन
नेपाली राजनीति विशेषज्ञ, सर्जक-लेखक, तथा ईलाम कलेजका संस्थापक प्राचार्य श्री डा. खगेन्द्र नाथ शर्माद्वारा रचिएका ३३ वटा कविता समावेश गरिएको कविता सङ्ग्रह “अकविता”को डिजिटल विमोचन यही २० असार २०७८ का दिन सम्पन्न गरियो । सम्भवतः नेपालमा नै पहिलो पटक आयोजना गरिएको कविता सङ्ग्रहको डिजिटल विमोचन एरो एड इ. प्रा. लि. ले जुम तथा क्लबहाउसबाट सम्पन्न […]