तीन संगठनको सहमतिमा सात संगठनको आपत्ती
नेपाली पत्रकारिता भित्र पनि राजीति रहन्छ भन्ने कुरा पटक पटक चर्चा र चासोको विषय बन्दै आएको छ । आ–आफ्ना पाटीसँग आवद्ध पत्रकारहरु दर्जनौ मातृसंस्था नेपाली पत्रकारिता कृयाशिल छन् । हालै मात्रै नेपाल पत्रकार महासंघको देश अधिवेशनमा केन्द्रीत रहि मुख्य दल एमाले, कांग्रेस र माओवादीसँग आवद्ध पत्रकारहरुका संगठन नेपाल प्रेस यूनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर […]