एनआई सी एशिया बैंकको सुनसरीको इटहरीमा नयाँशाखा संचालन
एनआई सी एशिया बैंकको नयाँशाखाकार्यालयइटहरी उप–महानगरपालिका वडा नं ५,सुनसरी स्थित पचरुखी शाखाको एनआई सी एशिया बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठीबाट एक कार्यक्रमबीच उद्घाटन भएको छ । बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७० शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा […]