सम्पन्न भयो बैंकिङ एक्स्पो
भृकुटीमण्डपमा आयोजित दोस्रो बैंकिङ एक्स्पो–२०१८ सम्पन्न भएको छ । दुई दिनसम्म संचालित बैंकिङ एक्स्पोमा करिब ५५ हजारले अवलोकन गरेका छन् । एक्स्पोमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त वित्तीय संस्था, बीमा कमपनी, युवा स्वरोजगार कोष, नागरिक लगानी कोष लगायतका जम्मा ५० वटा स्टलहरु राखिएका थिए । नेपाल राष्ट्र बैंकको मूख्य प्रवद्र्धन, बीमा समितिको […]