• होमपेज
  • अर्थ/वाणिज्य
  • मुक्तिनाथ विकास बैंकको डेपुटी सीईओमा तारा मानन्धर नियुक्त

मुक्तिनाथ विकास बैंकको डेपुटी सीईओमा तारा मानन्धर नियुक्त

  • आइतवार, बैशाख २, २०७५
मुक्तिनाथ विकास बैंकको डेपुटी सीईओमा तारा मानन्धर नियुक्त

मुक्तिनाथ विकास बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर नियुक्त भएका छन् ।

उनले वैशाख २ गते आइतबारदेखि पदबहाली गरेका छन् । त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका मानन्धर मुक्तिनाथ विकास बैंकमा पदवहाली गर्नुअघि प्रभु बैंक लिमिटेडमा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका थिए । उनीसँग विभिन्न वाणिज्य बैंकहरुमा १७ वर्ष कार्य गरेको अनुभव रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा