• होमपेज
  • अर्थ/वाणिज्य
  • एनएमबि बैंकद्वारा सप्तरीका किसानलार्इ तरकारीको बीउ वितरण

एनएमबि बैंकद्वारा सप्तरीका किसानलार्इ तरकारीको बीउ वितरण

  • मङ्लबार, चैत्र २७, २०७४
एनएमबि बैंकद्वारा सप्तरीका किसानलार्इ तरकारीको बीउ वितरण

एनएमबि बैंकले  सप्तरीको सप्तकोशी नगरपालिकाका किसानलार्इ ८ लाख ५० हजार मूल्य बराबरको वेमौसमी तरकारीको बीउ वितरण गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत व्यवसायिक खेतीमा सहयोग पुर्याउने उदेश्यले १ सय २३ जना किसानलार्इ यो वीउ वितरण गरेको हो।कार्यक्रममा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड र अष्ट्रेलियन सरकारको संयुक्त सहयोगमा २३ जना किसानलार्इ सोलार पम्प समेत वितरण गरिएको छ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले कृषिमा गरिने लगानीले देशको दिगो विकासमा टेवा पुग्ने बताए।उनले वास्तविक अर्थतन्त्रमा समेत लगानी हुने भएकाले बैंकले इसिमोड र अष्ट्रेलियन सरकारको संयुक्त सहकार्यमा व्यवसायिक तरकारी खेतीका लागि पहल गरेको बताए।केसीले आगामी दिनमा साना तथा मझौंला व्यवसाय र कृषिमा समेत यस्तो लगानी गर्ने बताए।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा