• होमपेज
  • मनोरञ्जन
  • गायक महेशको लोकप्रियाता बढ्दै

गायक महेशको लोकप्रियाता बढ्दै

  • मङ्लबार, चैत्र २७, २०७४
गायक महेशको लोकप्रियाता बढ्दै

गायक महेश मुखिया सुनुवार र गायिका सन्ध्या सुनुवारको आवाजमा रहेको ‘भिज्यो तिम्रो रातो पछ्यौरी’ बोलको गीत सार्वजनिक गरिएको छ ।

पाण्डव सुनुवार शिब बस्नेत र बासुदेब मुनालको आवाजमा रहेको गीतलाई गायक मुखियाले आफ्नो आवाज पुनः रेकर्ड गरी सार्बजनिक गरेका हुन् । उक्त गीतको शब्द सन्तोष बस्नेतले लखेका हुन् ।

पुरानो लोकगीत शैलीको यो गीतलाई गायक सुनुवारले नयाँ युवापुस्तामा लोकप्रिय हुने गरी नयाँ प्रस्तुती दिएका छन् । गीतलाई नयाँ पुस्ताले निकै रुचाउनुको साथै नेपाली सांगीतिक क्षेत्रमा पुनः वरिष्ठ लोक गायक पाण्डव सुनुवारलाई स्मरण हुने गायक सुनुवारले बताए ।

अमृत सुनुवारको निर्देशन तथा छायांकन तयार भएको भिडियोमा नीराजन प्रधान र एलिसा राईको मुख्य फिचङिर रहेको छ । ब्रिस्मान सुनुवारको कोरियोग्राफी रहेको भिडियोमा अन्य कलाकारहरुको पनि फिचरिङ देख्न सकिन्छ । भिडियोलाई सम्पादन निशान घिमिरेले गरेका हुन् । एल.बि. मुखिया र सम्झना सुब्बाको निर्माण रहेको भिडियोलाई सुनुवार सेवा समाजले स्वा.पाण्डव सुनुवारको स्मृतिमा समर्पित गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)