सिद्धार्थ बैंकले एकै साथ ८ नयाँ शाखा थप्यो
सिद्धार्थ बैंक लिमिटेडले एक साथ ८ शाखा विस्तार गरेको छ । बैंकले बैंकिङ्ग पहुँच नपुगेका स्थानीय तहमा शाखा विस्तार गर्ने क्रममा आइतबार रौतहटको माधवनारायण, तनहँुको दुलेगौडा, नवलपुरको गँैडाकोट, नवलपरासीको बर्दघाट, रुपन्देहीको कोटिहवा, कपिलबस्तुको जितपुर, सिराहाको लहान र झापाको सुरुङ्गामा एकै साथ ८ वटा शाखा सञ्चालनमा ल्याएको छ । यी शाखाहरु मार्फत नेपाल सरकार एवं नेपाल […]