एन आई सी एशिया पर्साको लंंगडिमा
एन आई सी एशिया बैंकको धोबिनी गाँउपालिका वडा नं ४, लंगडि, पर्सामा स्थापित लंगडि शाखाको एक समारोहका बिच धोबिनी गाँउपालिकाका प्रमुखसुरेश प्रसाद कुर्मीबाट विधिवत् समुद्घाटन सुसम्पन्न भयो । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २१८ शाखा कार्यालयहरु, २०४ एटिएम, ८ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित […]