• होमपेज
  • अर्थ/वाणिज्य
  • माछापुच्छे् बैंकको लेकसाइड शाखा स्थानान्तरण

माछापुच्छे् बैंकको लेकसाइड शाखा स्थानान्तरण

  • मङ्लबार, असार १२, २०७५
माछापुच्छे् बैंकको लेकसाइड शाखा स्थानान्तरण

माछापुच्छे् बैंकले मंगलबार पोखराको बाराही चोकस्थित लेकसाइड शाखालाई हल्लन चोकमा स्थानान्तरण गरेको छ ।
उक्त शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष रोशन केसीले गरेका थिए ।

सो कार्यक्रममा बैंकका पूूर्वअध्यक्ष तथा प्रतिनिधिसभाका सांसद सूूर्य बहादुुर केसी र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले शाखाको सफलताको लागि शुुभकामना व्यक्त गरे ।

बैंकले गत चैत्र मसान्तसम्म ६८ अर्ब निक्षेप परिचालन गरी ६२ अर्ब कर्जा प्रवाह गरेको छ भने सोही अवधिमा ८१ करोड खुद मुनाफा गरेको छ ।

बैंकले ८३ वटा शाखा, २ वटा एक्सटेन्सन काउन्टरलगायत २१ शाखा रहित बंैकिङ सेवाबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)