ज्योति विकास बैंक चितवनको नारायणगढमा
ज्योति विकास बैंक लि. ले चितवनको नारायणगढमा नयाँ शाखा संचालनमा ल्याएको छ । भरतपुर महानगरपालिका वडा नं ३, नारायणगढ, चितवनमा रहेको उक्त शाखा औपचारिक रुपमा प्रमुख अथिति नेपाल उद्योग बाणिज्य महासंघ, चितवनका अध्यक्ष श्री सहन लाल प्रधानज्यु तथा बैंकका अध्यक्ष हरी चद्र खड्काबाट एक कार्यक्रमका बिच संयुक्त रुपमा उद्घाटन भएको छ । उक्त अवसरमा कार्यत्रमका […]