कुमारी बैंकद्धारा टिच फर नेपाललाई सहयोग
कुमारी बैंक लिमिटेड र टिच फर नेपाल बीच सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र सार्वजनिक शिक्षा सबल बनाउनका लागि सहकार्य भएको छ । सामुदायिक विद्यालयको शिक्षामा गुणस्तर बढाउने उद्देश्य राखेर काम गर्दै आएको टिच फर नेपालसँग सहकार्य गर्दै कुमारी बैंकले सिन्धुपाल्चोक, दाङ, पर्सा, लम्जुङ्ग, ललितपुर, धनुषा जिल्लामा हुँदै आएको यस अभियानलाई निरन्तरता दिन सहयोग […]