हुलाकी राजमार्गले ल्याएको सहजता
केही वर्ष अघिसम्म आर्थिक क्रियाकलाप न्यून मात्रामा हुने बेली, फूलबारी, कनरी, हसुलियालगायतका क्षेत्रमा हुलाकी राजमार्ग निर्माणसँगै बढेको आर्थिक क्रियाकलापले स्थानीय बासिन्दाको जीवनस्तरमा परिवर्तन आउन थालेको छ । राजमार्ग निर्माणपछि सदरमुकाम धनगढीसम्मको आउजाउ छोटिँदा आवागमन सहज भएको छ भने आम्दानीका नयाँ बाटा पनि खुल्न थालेका छन् । धनगढीदेखि फूलबारी हुँदै हसुलियासम्मको पुरानो कच्ची सडकखण्डमा पर्ने नदी […]