सिटी एक्सप्रेसद्वारा कोरोना पिडित अभिकर्तालाई रकम हस्तान्तरण
मापदण्ड पुगेका ८ जना कोरोना पीडित अभिकर्ताहरुलाई, कोरोना बीमाको दाबी भुक्तानी रकम जनही ५० हजार सिटी एक्सप्रेस मनी ट्रान्सफरले हस्तान्तरण गरेको छ । साई बाबा रेमिट् , चाबहिलका हरी कुमार श्रेष्ठ , अन्लाईन सब् रेमिट् , काठमाडौंका दीपेन्द्र ढकाल , आनन्द मनी ट्रान्सफर , झापाका आनन्द थापा, डेस्टिनेशन डेलिभरी सर्भिस , कास्कीका लीला भट्टराई, मध्यबिन्दु […]