कामना सेवा विकास बैंकद्वारा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा सुरु
बैंकले पाल्पा जिल्लाको तानसेन–९, दमकड पाल्पाको महिमा पुस्तक एण्ड मोबाइल सेण्टरमा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो । तानसेन–९ का वडा अध्यक्ष्य हरिष सोमर रेग्मीले र बैंकका संस्थापक एवं पूर्व सञ्चालक राम प्रसाद पोख्रेलले संयुक्त रुपमा शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका छन् ।शाखारहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी […]