ग्लोबल मनी विकमा सिटिजन्स बैंकको सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम
‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’ भन्ने मूल नाराका साथ सञ्चालन भएको ग्लोबल मनी विक–२०२३ ले पैसा वा आयआर्जनको उपयोगिता बढाउने सम्बन्धमा सर्वसाधारणमा सचेतना दिई सम्पन्न भएको छ। यसअन्तर्गत सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पनि सातै प्रदेशवाट विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। जसमा प्रदेश नं १ को विराटनगर, धरान, सलकपुर, बानिघाम, मधेस प्रदेशको डीएभीआरभी केडिया स्कुल, […]