कन्काई विकास बैंक र प्राइम बैंकको मर्जर सफल
प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंकलाई प्राप्ति गरी एकीकृत कारोवार शुरु गरेको छ । एक कार्यक्रमका बीच सम्पन्न उक्त बैंक मर्जरमा विभिन्न ब्यक्तित्वहरु कन्काई विकास बैंकका अध्यक्ष सेवक दहाल, प्राइम बैंक मर्जर कमिटीका संयोजक गजेन्द्र बिष्ट, कन्काई विकास बैंकका मर्जर कमिटीका संयोजक वसन्त पौडेल, दुुवै बैंकका संचालकहरु, प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर, तथा […]