सांग्रिला डेभलपमेन्ट बैंक १८औं वर्षमा प्रवेश
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १८ औं वर्षमा प्रवेश गरेको छ । कात्तिक १३ गते पर्न गएको वार्षिक उत्सवको अवसरमा बैंकले आज अर्थात कात्तिक १४ गते केक कटिङ लगायतका कार्यक्रमहरु गरेर हषर्«ोउल्लासका साथ आफ्नो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । बैंकले उक्त कार्यक्रम बैंकको केन्द्रिय कार्यालय, बालुवाटार, काठमाडौंमा मनाएको हो । वार्षिकोत्सवको उपलक्ष्यमा गरिएको उक्त कार्यक्रममा […]