कामना सेवा विकास बैंकको १४औं वार्षिकोत्सव सम्पन्न
कामना सेवा विकास बैंक लिमिटेडको १४ औँ वार्षिकत्सव सम्पन्न भएको छ । कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारी तथा यसको बढ्दो प्रभावलाई मध्यनजर गरी बैंकले आफ्नो १४ औं वार्षिकोत्सव डिजिटल प्रविधि मार्फत शुभकामना आदन प्रदान गरी सम्पन्न गरेको हो । बैंकका अध्यक्ष सुदिप आर्चायको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सम्पूर्ण सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत, नायव महाप्रबन्धक, […]