सिन्धु विकास बैंकको १२ औं वार्षिक उत्सव
सिन्धु विकास बैंक लिमिटेडले संचालनको ११ वर्ष पुरा गरी १२औं वार्षिकमा प्रवेश गरेको छ । बैंकले आफ्नो वार्षिकोत्स बैंकको कर्पोरेट कार्यालय, बनेपा, काभ्रेमा बिभिन्न कार्यक्रमहरु गरी मनाएको छ । यस उपलक्ष्यमा बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत काभ्रेपलाञ्चोक जिल्लाको बनेपा बजार नजिक रहेको श्री चण्डेश्वरी भगवती मन्दीर तथा धनेश्वर शिवालयमा केही थान डस्टबिनहरु वितरण गर्नुका साथै बैंकले […]