ग्लोबल आइएमई बैंकद्वारा तीन नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात
ग्लोबल आइएमई बैंकले पाल्पाको सत्यवती र रौतहटको कटहरीया र गुल्मीको अर्जेमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यी तीन शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २२५ पुगेको छ । पाल्पाका रैनादवी छहरा गाउँपालिका ८, सत्यवतीमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा स्थानिय छवि सरा सिंजाली, रौतहटको कटहरीया नगरपालिका ५, कटहरीयामा […]