चार वटा संस्थाले धितो र ब्याज रहित १८ महिनाका लागि ऋण दिने घोषणा
एनएमबि, लक्ष्मी बैंक, स्विस सरकार विकास सहयोग (एसडीसी) र वान टु वाचको साझेदारीमा कोभिड–१९ एमएसएमई कोषको घोषणा गरेका छन् । यो कोषको मूल उद्देश्य कोभिड–१९ बाट प्रभावित लद्यु, साना तथा मझौला व्यावसायहरुलाई सहयोग दिने रहेको छ । कोषबाट व्यवसायहरुलाई छोटो अवधिका लागि कर्जा प्रदान गर्नुका साथै व्यवसायअनुकूल परामर्श र तालिम पनि प्रदान गरी व्यवसायको दीर्घायु […]