शाखा विस्तारमा आक्रमक बन्दै रिलायन्स लार्इफ
रिलायन्स लाइफ इन्स्योरेन्सले व्यवसाय विस्तारलाई बढावा दिन एकैपटक ७ वटा शाखाको स्थापना गरेको छ। कम्पनीले धनगढी, महेन्द्रनगर, दैलेख, डडेल्धुरा, टिकापुर, नेपालगञ्ज, सुर्खेत, र दैलेखमा आफ्नो शाखाहरु उद्घाटन गरेको हो । धनगढी शाखाको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली र प्रदेश न. ७ का आर्थिक मामिला तथा योजनामन्त्री माननीय झपटबहादुर बोहराले संयुक्त रुपमा गरेका […]