एनआईसी एशिया बैंकको ‘उत्तरदायी बनौं, मोबाईल बैंक गरौं’ योजना
एनआईसी एशिया बैंकले घरमै बसी डिजिटल कारोबार गर्न प्रोत्साहन स्वरूप ‘उत्तरदायी बनौं, मोबाइल बैंक गरौं’ योजना सार्वजनिक गरेकोे छ । यस योजना अनुसार बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरूले ईन्टरनेट, टेलिभिजन, खानेपानी लगायतको शुल्कका साथै मोबाइल डेटा प्याक, बीमा, मेरो शेयर तथा डिम्याट भुक्तानी गर्दा प्रत्येक कारोबारमा ५ प्रतिशत वा अधिककतम रू. १०० नगद फिर्ता प्राप्त […]